FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अधक्ष्य/ वडा सचिब
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
१. ३५ दिनभित्र निःशुल्क २. म्याद नाघि आएमा रु १००।–
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र
  2. बालकको बाबु आमाको नागरिकता
  3. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
  4. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचय पत्रको प्रमाणित प्रतिलिपि  
//