समाचार
अभिमूखीकरण कार्यक्रम
युनिसेफ नेपालको आर्थिक सहयोगमा कुशे गाउँपालिकाको ९ वटै वडास्तरीय बाल अधिकार समितिका १३५ जना पदाधिकारीलाइ बाल संरक्षण घटना व्यवस्थापन, बाल विवाह लगायत बालबलिका विरूद्धको लैंङ्गिक हिंसा, बेचविखन तथा ओसारपसार एवम् यौन हिंसा तथा दुर्व्यवहार रोकथाम सम्बन्धी विषयमा अभिमूखीकरण कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्धारा समन्न गरियो ।