समाचार
आयोजना भुत्तानी
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा
सेवा दिने कार्यालय:
कुशे गाउँपालिका/सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- तोकिएको ढाँचामा निवेदन
- वडा कार्यालयको सिफारिस
- उपभोक्ता समितिले रकम माग गर्न निर्णय गरेको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि
- कार्य सम्पन्न प्रतिवेदन
- लागत अनूमान तथा मुल्यांकण
- योजना सम्झौता
- नापी किताब
- योजना खाता
- समितिको नाममा खाता खोलेको विवरण
- सार्वजनिक लेखापरिक्षण प्रतिवेदन
- सार्वजनिक सूनूवाई
- अनूगमन तथा सहजीकरण समितिको सिफारिस
- योजनाको शूरुदेखि अन्त्य सम्मका फोटोहरु
- आवश्यकताअनूसार अन्य कागजातहरु
- शाखा/फांट सिफारिसको लागि वडा कार्यालयमा र भूक्तानीको लागि नगरपालिका कार्यालय योजना शाखा
(लेखा शाखा)