FAQs Complain Problems

समाचार

बिबाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यलय
सेवा शुल्क: 
१. ३५ दिन भित्र भए निःशुल्क २. म्याद नाघि आएमा १००।–
आवश्यक कागजातहरु: 
  1. निवेदन पत्र
  2. दुलाह दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  3. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  4. चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद