समाचार
अभिमूखीकरण कार्यक्रम
युनिसेफको आर्थिक सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पूर्ण ९ वटै वहाहरुको १० वटा बालक्लबमा आबद्ध ३०४ जना बालक्लबका पदाधिकारीहरूलाइ वडास्तरीय बालक्लब गठन/पुनर्गठन तथा बाल संरक्षण प्रणाली सुदृढीकरण एवम् बाल अधिकार प्रवर्धनमा बालक्लबको काम, कर्तव्य र अधिकार विषयमा अभिमूखीकरण कार्यक्रम सम्पन्न गरियो ।