FAQs Complain Problems

जाजरकोटको कुशे गाउँपालिका स्थित भार्मामा आपतकालिन उद्दारकाे लागि निर्माण गरिएको हेलिप्याडको उद्घाटन गरिएको छ । उक्त हेलिप्याड चन्दननाथ गण जाजरकोटले निर्माण गरेको हो । उक्त हेलिप्याड कुशे गाउँपालिका लाई आज हस्तान्तरण गरिएको छ।