FAQs Complain Problems

समाचार

कुशे गाउँपालिकाको कार्यालय भवन

Read More

कुशे गाउँपालिकाका जनप्रतिनिधिहरु

Read More

कुशे गाउँपालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारी

Read More

कुशे गाउँपालिकामा कार्यरत जनप्रतिनिधि तथा कर्मचारी

Read More

अर्धवार्षिक समिक्षा कार्यक्रम २०८१।१०।२५

Read More

कुशे गाउँपालिकाको संक्षिप्त परिचय।

आफुले तिरेको कर तथा शुल्क अनि आफ्नो लागि भनेर केन्द्रीय सरकार तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो भएन जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । विकास निर्माण लगायत नगरपालिकाका हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब यिनीहरुको छनौट देखि कार्यान्वयन तथा लाभको वितरण सम्मको सहभागिता हासिल गर्न प्रत्येक नागरिकमा सार्वजनिक चासोका हरेक विषयमा प्रभावकारी किसिमले सूचनाको प्रवाह हुन्छ ।

कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का  ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने  कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड र चैयागाड दुइ ठुला जलाधारको प्रमुख श्रोत समेत हो । महत्वपूर्ण विभिन्न प्रजातिय जडिबुटी बहुमुल्य रत्नपत्थर काइनाइट टुरमालिन पाइने यस क्षेत्रमा कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डा को बास स्थान रहेको छ । जिल्लाकै सामरिक महत्व बोकेको जुम्ला र जाजरकोटको सिमाको रुपमा रहेको कुशे पाटन भएकोले नै कुशे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुशे गाउँपालिका राखिएको हो । यो क्षेत्र विशेष गरी फलफूल उत्पादनको पकेट क्षेत्रको रूपमा लिइएको छ । साविक ढिमे गाविसमा सुन्तला र आलुको व्यवसायीक खेती गरिन्छ भने साविक टालेगाँउ र अर्छानी गाविसमा काइनाइट र टुर्मालिन प्रशस्त मात्रामा पाइन्छ । यस गाउँपालिकाको कूल जनसंख्या  २३ हजार ५८ जना रहेको छ भने यसको क्षेत्रफल २७३.९७ वर्ग किलोमिटर रहेको छ।

पदाधिकारी

अध्यक्ष
Phone Number:
9858037755
Email:
harichandrabasnet900@gmail.com
उपाध्यक्ष
Phone Number:
9858047766
Email:
devikakumarisingh79@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Phone:
9868124591
Email:
thapakhemraj28@gmail.com
सूचना प्रविधि अधिकृत
Phone:
9864927311
Email:
shahijunu22@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

निवेदन पत्र

- नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

- बहाल सम्झौताको प्रतिलिपि

- आफ्नै घर टहरा भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- तोकिएको ढाँचामा निवेदन

- सम्बन्धित वडा कार्यालयको सिफारिस

- आमभेलाबाट उपभोक्ता समिति (७ देखि ११ सदस्यीय) तथा अनूगमन तथा सहजीकरण समिति (५ सदस्यीय) गठन गरेको आमभेलाको बैठकको निर्णय

- सम्झौता गर्ने भनि उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि

- उपभोक्ता समितिमा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

- उपभोक्ता समिति तथा अनूगमन तथा सहजीकरण समितिमा रहने पदाधिकारीले चालू आ.व. सम्मको मालपोत तथा एकीकृत सम्पत्ति कर र अन्य कर तिरेको रसिद वा एकीकृत कार्ड

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा
सेवा दिने कार्यालयः- कुशे गाउँपालिका/सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- तोकिएको ढाँचामा निवेदन
- वडा कार्यालयको सिफारिस
- उपभोक्ता समितिले रकम माग गर्न निर्णय गरेको बैठकको निर्णयको प्रमाणित प्रतिलिपि
- कार्य सम्पन्न प्रतिवेदन
- लागत अनूमान तथा मुल्यांकण
- योजना सम्झौता
- नापी किताब
- योजना खाता
- समितिको नाममा खाता खोलेको विवरण
- सार्वजनिक लेखापरिक्षण प्रतिवेदन
- सार्वजनिक सूनूवाई
- अनूगमन तथा सहजीकरण समितिको सिफारिस
- योजनाको शूरुदेखि अन्त्य सम्मका फोटोहरु
- आवश्यकताअनूसार अन्य कागजातहरु
- शाखा/फांट सिफारिसको लागि वडा कार्यालयमा र भूक्तानीको लागि नगरपालिका कार्यालय योजना शाखा
(लेखा शाखा)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा
सेवा दिने कार्यालयः- कुशे गाउँपालिका/सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- तोकिएको ढाँचामा निवेदन

- वडा कार्यालयको सिफारिस

- उपभोक्ता समितिले खाता संचालनको लागि गरेको निर्णयको प्रतिलिपि

- खाता संचालकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र तीन पूस्ते विवरण

- नगरपालिका र उपभोक्ता समितिविचमा भएको सम्झौताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य वडा सचिव,सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
- कून प्रकारको शारिरीक अपांगता हो सो सम्बन्धी मेडिकल सूपरीटेन्डेन्टको सिफारिस
- व्यक्ति स्वंय उपस्थित हूनूपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य वडा सचिव,सम्बन्धित फांटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमा०िात प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / गाउँपालिका
सेवा शुल्कः- अार्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. पासपाेर्ट साइजको २ प्रति फोटाे

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढिमा तिन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- १. ३५दिन भित्र निःशुल्क २. म्याद नाघि आएमा रु १००।–
आवश्यक कागजातहरुः-
  1.    निवेदन पत्र
  2. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  3.    मृतकसंग सम्बन्ध जोडिने प्रमाण पत्र
  4. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  5.    मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हका बढीमा तीन दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- रु १५०० ।–
आवश्यक कागजातहरुः-
  1. निवेदन पत्र
  2. व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  3. आफ्नै घरमा भएमा चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृति भएको कागजात
  4. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  5. दुई प्रति पासपोर्ट साईजको फोटो
  6. सर्जमिन मुचुल्का 

Pages

जानकारी